NEB Grade 12 Retotalling Result 2076

National Examination Board (NEB), Sanothimi, Bhaktapur published Grade 12 Re-totaling results for academic year 2076.
National Examination Board (NEB), Sanothimi, Bhaktapur published Grade 12 Re-totaling results for academic year 2076.
NEB Grade 12 Retotalling Result 2076
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७६ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन पश्चात्‌ पुनर्योगका लागि निवेदन दिएका निम्नानुसारका सिम्बोल नम्वर भएका परीक्षार्थीहरुको पुनर्योगको नतिजा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६/०५/१९ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ । परिवर्तित ग्रेडसिट / मार्कसट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन पश्चात्‌ सक्कल ग्रेडसिट / मार्कसट सहित यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ । साथै नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००।-) बुझाई परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपरमा निवेदन पेश गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।

पुनर्योगको नतिजा तल हेर्नुहोस्:

Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.