National Human Rights Commission Notice for Participating in Staff Selection Process

National Human Rights Commission Notice to Participate in the Staff Selection Process.
National Human Rights Commission Notice to Participate in the Staff Selection Process

राष्ट्रिय मानव अघिकार आयोगको पदपूर्ति समितिको मिति 2076-03-17 को गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम आवेदन दिने उम्मेदवारहरूको पटसँग सम्बन्धित कामकाज सम्बन्धमा प्राविधिक तथा व्यवहारिक ज्ञान 2 सीपको प्रारम्भिक परीक्षण तपसिल बमोजिमको मिति र समयमा आयोगको केन्द्रीय कार्यालय हरिहरभवनमा हुने भएकोले सम्पूर्ण उम्मेदवारहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त परीक्षणमा सहभागी हुन आउँदा आफूले पेस गरेको सम्पूर्ण कागजातहरूको सक्कल प्रति तथा आयोगबाट उपलव्ध गराइएको प्रवेशपत्र साथमा लिई आउनु हुन समेत सूचित गरिन्छ । प्रारम्मिक परीक्षणमा सफल उम्मेदवारहरूलाई अन्तिम चरणको अन्तर्वार्तामा समावेश गराइने छ।
Read notice below:

Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.