Lok Sewa Aayog Written Result

Lok Sewa Aayog Written Result, लोक सेवा आयोग, काठमाडौ कार्यालयको बिज्ञापन नं ११९१०-११९१६/०७५-७६(खुला तथा समावेशि), न्याय, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको लिखित नतिजा
लोक सेवा आयोग, काठमाडौ कार्यालयको बिज्ञापन नं ११९१०-११९१६/०७५-७६(खुला तथा समावेशि), न्याय, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको लिखित नतिजा

Lok Sewa Aayog Written Result

लोक सेवा आयोग, काठमाण्ड कायाालय, नयााँ बानेश्वरको देहायका बिज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेद्वरहरु मध्ये वर्नानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेद्वार उतिर्न भई अन्तिम चरनको परीक्षा र अन्तर्वाताको लागि छनौत  भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरीएको छ । छनौत भएका उम्मेद्वारले देहायको स्थान, मिती  र समयमा हुने अन्तर्वाता दिन आउदा पासपोर्त साइजको फोटो २ प्रती, प्रमाणपत्रहरुको सक्कल सहीत नक्कल २/२ प्रती, दर्खास्त फारामको प्रथम पाना २/२ प्रती तथा त्रितिय पाना भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थिती हुनुपर्नेछ ।

अन्तिम चरानको परीक्षा र अन्तर्वाताको दिन सर्वजनिक विदा पर्न गएमा पनि उक्त कायाक्रम यथावत सञ्चालन हुनेछ ।

लोक सेवा आयोगको लिखित परीक्षा नतीजा:
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.