नेपाल सरकार शिक्षा
विज्ञान तथा प्रविधि मन्त्रालय
उच्च शिक्षा शाखा
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा शाखाको नेपाल विद्याभूषण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
निवेदन फारम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्च शिक्षा शाखा वा यस मन्त्रालयको website www.moe.gov.np बाट डाउनलोड गरी लिन सकिनेछ। म्याद नाघि वा रितपूर्वक नआएको वा शर्तपूर्ण निवेदन उपर कारवाही नहुने व्यहोरा समेत अनुरोध छ ।
For detail, read notice below:
