Rastriya Banijya Bank Postponement of Interview Notice

Rastriya Banijya Bank Postponement of Interview date due to spread of corona virus (Covid-19). For detail click and read the page.
Rastriya Banijya Bank Postponement of Interview Notice
Rastriya Banijya Bank Limited

अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको सुचना
राष्ट्रिय वाणिज्य बैँक लिमिटेड, केन्द्रीय कार्यालय

राष्ट्रिय वाणिज्य बैँकबाट प्रकाशित विज्ञापन न. ६४।२०७५।७६ (के.का बागमती प्रदश र सो अन्तगतका कायालय), तह ४ सहायक (प्रशासन सेवा प्रशासन समूह) पदका लागि मिति २०७६।११।१५ गतेको गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार मिति २०७६।१२।१० गते सोमबारदेखि र विज्ञापन नं. ७१।२०७५।७६ (के.का., बागमती प्रदेश र सो अन्तर्गतका कार्यालय), तह ४ सहायक (नगद) (प्रशासन सेवा नगद समूह) पदका लागि मिति २०७६।१२।०६ गतेको गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार मिति २०७६।१२।२७ गते बिहीबारदेखि सञ्चालन गर्ने भनिएको अन्तर्वार्ता सम्बन्धी कार्यक्रम, कोरोना भाईरस (COVID-19) को सङ्क्रमण प्रति सतकता अपनाउने सम्बन्धी नेपाल सरकारको निर्णय समेतलाई मध्यनजर गर्दै यस बैंकको पदपूर्ति समितिको निर्णयानुसार अर्का सूचना प्रकाशित नभएसम्मका लाग स्थागत गरिएको व्यहारा सम्बन्धित सबैको जानकारीका लागि साचत गारन्छ ।

सदस्य सचित, पदपूर्ति समिति
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.