Nepal Bank Limited Vacancy Notice for Various Position

VACANCY ANNOUNCEMENT
NEPAL BANK LIMITED
Nepal Bank Limited Vacancy
ONLINE दरखास्त फाराम भर्नेसम्बन्धी सचना

श्री लोकसेवा आयोगको सहमति अनुसार यस वैंकको आ.व.२०७६/७७ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका निम्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०७६/०५/३० देखि Online दरखास्त फाराम भर्न आह्वान गरिएका छ । वैंकले ताकेका Online फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी साको साथ नागरिकता र दरखास्त दिने पटको लागि तोकिएका न्यूनतम शैक्षिक याग्यताको ट्वान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्घारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएका अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपार्ट साइजका फाटो Scan/Attach गरी ताकिएकोा शुल्क तिरी मिति २०७६/०६/१९ सम्म Online दरखास्त पेस गर्नुपर्नेछ । म्यादभित्र दाखिल नभएको र रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारवाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी Online दरखास्त फाराम भरमा साका जवाफदेही उम्मटवार स्वयं हुनुपर्नेछ ।

For detail, read notice below:



Post a Comment

0Comments

Thank you for your comments.

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !