NEB Grade 12 Grade Increment Exam Form Fill-up Notice 2076

Government of Nepal, National Examinations Board, Sanothimi, Bhaktapur has published notice of Grade 12 Grade increment examination notice. The interested candidates can fill up the exam form before 2076 Bhadra 5.
२०७६ सालको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा सञ्चालनसम्बन्धी सूचना । 

Government of Nepal, National Examinations Board, Sanothimi, Bhaktapur has published notice of Grade 12 Grade increment examination notice for B. S. 2076.

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित
परीक्षार्थीको रूपमा सम्मिलित भई मिति २०७६/०४/१३ गते प्रकाशित नतिजामा तपसिलमा उल्लिखित मापदण्ड
पूरा गरेका परीक्षार्थीहरूलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने
व्यवस्था गरिएको हुँदा त्यस्ता परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई
निम्नवमोजिमका स्थानहरूमा विद्यालयमार्फत्‌ मिति २०७६ भदौ २ गतेभित्र रकम बुझाई मिति २०७६ भदौ ५
गतेसम्म परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ ।

२०७६ सालको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचना
NEB Grade 12 Grade Increment Exam Form Fill-up Notice
Source: Gorkhapatra
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.