Nepal Food Management and Trading Company Limited Vacancy for CEO

VACANCY ANNOUNCEMENT
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको
Nepal Food Management and Trading Company Limited Vacancy for CEO

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित सिफारिस समितिको

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र कार्यालय समयमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा रीतपूर्वकको दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो स्‌चना प्रकाशित गरिएको छ । समय नाघी प्राप्त हुन आएको वा रीत नपुगेको दरखास्त माथि कुनै कारवाही गरिने छैन ।

प्रथम पटक प्रकाशित मितिः २०७७/०३/१७

यस सम्बन्धी वप जानकारीका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइट www.moics.gov.np वा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा वा टेलिफोन नं. ४२११६७१ मा सम्पर्क गर्न सकिनेछ ।

Post a Comment

0Comments

Thank you for your comments.

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !