Government Jobs: 1989 Vacancies


एम.आई.एस. अपरेटर (राजपत्र अनङ्डित प्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी सरहको) पद करारमा पदपूर्तिका लागि अनलाईन दरखास्त आव्हानको सूचना । 

यस विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदमा खुल्ला प्रतिस्पर्घाद्वारा करारमा नियुक्ति गर्नुपर्ने भएकाले देहाय बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो स्‌चना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र (२०७६ /०५ /३१ गते अपरान्ह ५:०० बजेसम्म) यस विभागको वेबसाईट http://donidcr.gov.np/ को "Application" लिन्क वा http://application.donidcr.gov.np/ मार्फत अनलाईन दरखास्त आव्हान गरिएको छ ।

पुरा बिज्ञापन तल हेर्नुहोस्:
Government Jobs: 2000 Vacancies
Source: Gorkhapatra, 03 September 2019

Post a Comment

0Comments

Thank you for your comments.

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !