Government Job: Education 10+2/SLC

VACANCY ANNOUNCEMENT 
Halesi Tuwachung Municipality

हलेसी तुवाचुङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुर्छिमखोटाङ, प्रदेश नेपाल अन्तर्गत हेल्भेटास (सामी) परियोजना सञ्चालनको लागि निम्त अनुसार जनशक्तिको सेवा करारमा लिनु पर्ने भएकोले उक्त पदको लागि आवश्यक योग्यता तथा अनुभव प्राप्त पुरुषको हकमा १६ वर्ष उमेर पुरा भै ३५ वर्ष तथा महिलाको हकमा १८ वर्ष उमेर पुरा भै ४० वर्ष उमेर पुरा नभएको ईच्छुक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र, मान्यता प्राप्त शिक्षण संस्थावाट उक्त पदको लागि निर्धारण गरेको शैक्षिक योग्यताको प्रमाण पत्र र अनुभवको प्रमाण पत्र सहित रु १०००/- (एकहजार मात्र) फिर्ता नहुने गरी यस कार्यालयको राजश्व शाखावाट राजश्व रसीद काटी प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन (आस्विन ६, २०७६) भित्र आवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ । 

लिखित परीक्षा तथा अन्तर्वाता सम्बन्धी क्राहरु आवेदन दिने अन्तिम दिनको भौलि पल्ट तोकिनेछ। अन्य कुराहरु बुझनु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क गरी बुझन सकिनेछ ।

विस्त्रित जानकारी को लागि तल बिज्ञापन पढ्नुहोस्: 



Previous Post Next Post