Government Jobs: Province 3 Vacancies for 101 Nurses

सेवा करारमा लिने सम्बन्धी सूचना
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नं. ३

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नं. ३, हेटौडा, नेपाल को आ.व. २०७६।७७ को स्वीकृत 'एक विद्यालय एक नर्स' कार्यक्रम अन्तर्गत देहाय बमोजिमका स्थानीय तहभित्रको एक सरकारी माध्यमिक विद्यालयमा रहनेगरी विद्यालय नर्सको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित
भएको मितिले २१(एक्काईस) (भाद्र २३ गते) दिनभित्र कार्यालय समयमा तोकिए बमोजिम दरखास्त दिनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

यस सम्बन्धी विस्तृत विवरण (योग्यता, आवेदन फारम, कार्य बिवरण आदि) मन्त्रालयबाट वा मन्त्रालयको वेवसाइट mosd.p3gov.np बाट उपलब्ध हुनेछ ।

थप जानकारीका लागि:
सामाजिक विकास मन्त्रालय
प्रदेश नं ३, हेटौंडा, मकवानपुर, नेपाल
फोन नं. 0३७-५२४८३६, मोवाईल नं ९८५१२३४०२०

Official vacancy notice:
Government Jobs: Province 3 Vacancy for Staff Nurse
Source: Kantipur Dainik, 20 August 2019
Previous Post Next Post