Agriculture and Forestry University Vacancy Notice for Assistant Professors for Various Subjects

VACANCY ANNOUNCEMENT
Agriculture & Forestry University

उप-प्राध्याप्रक पदको (खुल्ला प्रतियोगिता) को विज्ञापन सम्बन्धी सूचना

कृषि तथा वनविज्ञान विश्वविद्यालयका कृषि संकाय र वनविज्ञान संकायअरन्तगत आङ्गिक कलेजहरूका लागि विभिन्न बिषयमा उप-प्राध्यापक पदमा खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट मिति २०७६ श्रावण २१ गतेदेखि मिति २०७६ भाद्र २३ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०७६ भाद्र ३० गतेसम्म (कार्यालय समयभित्र) कृषि तथा वनविज्ञान विश्वविद्यालय सेबा आयोगको कायांलय, रामपुर, चितवनमा दरखास्त फाराम बुझाउन सकिने छ । म्याद नाघी प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कार्यवाही हुने छैन । आवेदकले कृषि तथा वनमिज्ञान विश्वविद्यालयको नेपाल बैंक लिमिटेड, रामपुर, चितवनको खाता नं. ०५५००१०६४२०५३१०००००१ मा आवेदन दस्तुर जम्मा गरेको सक्कल भौंचर संलग्न गरी नियमानुसार आवेदन फारम भरी बुझाउनु पर्ने छ । आवेदन फारम रु. ५००/- (पाँच सय) तिरी सेवा आयोगको कार्यालय, रामपुर, चितवनबाट प्राप्त गर्ने सकिने छ ।

Positions: Assistant Professors (For various subjects)

Nature of the Job: Permanent

Application Form Submission Deadline:
  • With Normal Fee: Bhadra 23, 2076
  • With Double Fee: Bhadra 30, 2076
For more information visit http://www.afu.edu.np/service-commission

For more, read vacancy notice below:
Agriculture and Forestry University Vacancy Notice

Post a Comment

0Comments

Thank you for your comments.

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !